पानी घट्ट लोपोन्मुख हुँदै

मंगलबार, १० पुस २०७५, १६ : ५३
पानी घट्ट लोपोन्मुख हुँदै

सिन्धुपाल्चोकको मेलम्ची खोलामा परम्परागत पानी घट्टमा सातु पिन्दै मेलम्ची नगरपालिका– ६ तालामाराङको एक महिला । आधुनिक बिजुली घट्टको बिकाससँगै अहिले पानी घट्ट लोपोन्मुख हुँदै गएको छ । 
तस्वीरः देवराज सुवेदी, सिन्धुपाल्चोक, रासस
 

प्रतिक्रिया दिनुहोस