रघुगंगा गाउँपालिकाको प्रमुख पर्यटकीय स्थल रुईसेमा पुगेका पर्यटकहरु । धौलागिरि आईसफल पदमार्गले समेटिएको यो क्षेत्रलाई नेपाल सरकारले १०० नयाँ पर्यटकीय गन्तव्यमा सुचीकृत गरेको छ । तस्वीरः कमल खत्री ,बेनी (म्याग्दी), रासस
प्रतिक्रिया दिनुहोस