बाह्र फिटको नेपाली राष्ट्रिय झण्डा लिएर मेची–महाकाली अभियानमा निस्किनु भएका काठमाडौँ कालीमाटी निवासी ६२ वर्षीय लक्ष्मीनारायण शिल्पकार । महाकालीको गड्डाचौकीबाट यात्रा सुरु गरेका शिल्पकार आइतबार चितवनको भरतपुरमा आईपुगेका छन् ।
तस्वीर : सुरेन कुँवर, रासस ।
प्रतिक्रिया दिनुहोस