नेपाल आइडलकी करिश्मा विष्टको पहिलो गीत ‘इको नि लाग्यो...’सार्वजनिक

सफल खबर संवाददाता

शनिबार, ०७ पुस २०७५, १६ : ४९
नेपाल आइडलकी करिश्मा विष्टको पहिलो गीत ‘इको नि लाग्यो...’सार्वजनिक

काठमाडौं । ‘नेपाल आइडल २ ’को अडिसनबाटै चम्किएकी करिश्मा विष्टको पहिलो गीत ‘इको नि लाग्यो...’सार्वजनिक भएको छ । गीतमा पढ्न नसकेको पिडा व्यक्त गरिएको छ । अडिसनको समयमा समेत उनले गाएको यो गीत नेपाल आइडियलको युट्युवमार्फत सार्वजनिक गरिएको हो । 

र्‍याप शैलीको यो गीतको भिडियो पनि करिष्मा विष्टनै देखिएकी छन् । बिहिबार सार्वजनिक गरिएको गीतले युट्युवमा समाचार तयार गर्दासम्म २ लाख ५७ हजार दर्शक पाएको छ । 

 

प्रतिक्रिया दिनुहोस