नेपालको दोस्रो नेपाल आइडल बने रवि ओड

सफल खबर संवाददाता

शुक्रबार, ०६ पुस २०७५, २१ : १९
नेपालको दोस्रो नेपाल आइडल बने रवि ओड

काठमाडौं । ‘नेपाल आइडल’ सिजन–२ को विजेता रवी ओड भएका छन् ।

यस्तै विक्राम बराल फस्ट रनर अप भएका छन् । विक्राम बरालले २० लाख र १२ लाख बराबरको चेक पाएका छन् ।

सेकेण्ड रनर अप सुमित पाठक भए र उनले १२ लाख रुपैयाँ पाए । थर्ड रनरअप भइन् अस्मिता अधिकारी । उनले होन्डाको स्कुटर पाइन् ।

प्रतिक्रिया दिनुहोस