म्याग्दीको बेनी नगरपालिका २ ज्यामरुककोटको फापरखेत र बागलुङ नगरपालिका ५ मालिका चनौटे जोड्ने आकाशे पुल निर्माणको तयारी । म्याग्दी र बागलुङ जिल्लाको बिचमा रहेको ढोडेनी खोला माथि आकाशे पुल निर्माण भएपछि दुई जिल्लाका स्थानीयबासीलाई आवत जावतमा सहज हुने छ ।
तस्वीर : धु्रबसागर शर्मा,रासस,गलेश्वर,म्याग्दी
प्रतिक्रिया दिनुहोस