म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ मा रहेको अजिंगर भिरमा पुगेर रोकिएको सडक निर्माण कार्य । चिमखोला, कुईनेमंगलेलगायतका क्षेत्रका बासिन्दालाई सडक सञ्जालसँग जोड्नको लागि यो सडक निर्माण गर्न यसवर्ष भौतिक तथा यातयात मन्त्रालयबाट रु २ करोड बजेट विनियोजन भएको छ । तस्बीर : कमल खत्री, बेनी (म्याग्दी), रासस
प्रतिक्रिया दिनुहोस