संरक्षणको पर्खाइमा साँख दह

शुक्रबार, २८ मंसिर २०७५, १३ : ०२
संरक्षणको पर्खाइमा साँख दह

रुकुम पश्चिमको मुसिकोट नगरपालिका –७ साँख गाउँमा अवस्थित साँख दहको मनमोहक दृश्य । प्रचारप्रसारको अभावमा रहेको यो दह संरक्षणको पर्खाइमा रहेको छ । 
तस्वीरः अमरराज पुन, मुसिकोट, रासस

प्रतिक्रिया दिनुहोस