म्याग्दीको रघुगङ्गा र मङ्गला गाउँपालिकाको सिमा क्षेत्रमा पर्ने पर्यटकीयस्थल टोड्केबाट देखिएको सुर्योदयको मनोरम दृश्य । समुन्द्री सतहदेखि २ हजार ४३० मिटर उचाईमा रहेको टोड्के सुर्योदय र हिमशृङ्खलाको अवलोकनको लागि उत्तम ठाउँ मानिन्छ ।
तस्वीरः कमल खत्री ,बेनी (म्याग्दी),रासस
प्रतिक्रिया दिनुहोस