मनै लोभ्याउने सुन्तला

आइतबार, २३ मंसिर २०७५, १४ : ४४
मनै लोभ्याउने सुन्तला

अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका–१, सिम्लेको बगैँचामा लटरम्म फलेको सुन्तला । २०५८ सालदेखि स्थानीय किसानले व्यवसायिक रुपमा सुन्तला खेती थालेपछि आम्दानीको गतिलो स्रोत बनेको छ ।
 तस्वीर :कृष्ण दर्नाल पाल्पा रासस

प्रतिक्रिया दिनुहोस