मिस वर्ल्डको टप १२ बाटै बाहिरिइन् श्रृखला खतिवडा

सफल खबर संवाददाता

शनिबार, २२ मंसिर २०७५, १९ : २०
मिस वर्ल्डको टप १२ बाटै बाहिरिइन् श्रृखला खतिवडा

काठमाडौं । श्रृखला खतिवडा चीनमा जारी  मिसवर्ल्ड– २०१८ को टप १२ बाटै बाहिरिएकी छिन् ।  उनले इन्टर कन्टिनेन्टल उपाधि जित्न नसकेपछि उनको यात्रा यतिमै सिमित बनेको हो ।

उनी एसिया एण्ड ओसियानाबाट टप १२ मा पुगेकी थिइन् । उनीसँगै न्यूजिल्याण्डकी जेसिका टाइसन र थाइल्याण्डकी निकोलेन शीर्ष १२ मा पुगेकी थिइन् ।
तीन सुन्दरी मध्ये मिस थाइल्याण्डले मिस वर्ल्ड एसिया–ओसियानाको उपाधि जित्दै शीर्ष पाँचमा आफ्नो स्थान बनाइन् ।

यो पनि
श्रृखला खतिवडा मिसवर्ल्ड– २०१८ को टप १२ मा

प्रतिक्रिया दिनुहोस