श्रृखला खतिवडा मिसवर्ल्ड– २०१८ को टप १२ मा

सफल खबर संवाददाता

शनिबार, २२ मंसिर २०७५, १८ : ५६
श्रृखला खतिवडा  मिसवर्ल्ड– २०१८ को टप १२ मा

काठमाडौं । चीनमा जारी  मिसवर्ल्ड– २०१८ को टप १२ मा नेपालकी श्रृखला खतिवडा परेकी छन् ।
एसियाबाट श्रृखलासँगै न्यूजिल्याण्ड र थाइल्याण्डकी सुन्दरी परेकी छन् । भारत र चीनकी सुन्दरी भने टप १२ मा परिनन् ।
योसँगै उनले मिस वर्ल्डसँगै मिस वर्ल्ड एसिया–ओसियानाको उपाधि जित्ने सम्भावना कायम राखेकी छिन् ।
मिस नेपाल शृङ्खलासँगै एसिया ओसियानिया क्षेत्रबाट मिस न्युजिल्याण्ड र मिस थाइल्याण्ड पनि शीर्ष १२ मा पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस