पहिरोले सिद्धार्थ राजमार्गमा कार पुरियो

सफल खबर संवाददाता

शनिबार, ३० चैत्र २०८१, ११ : ०३
पहिरोले सिद्धार्थ राजमार्गमा कार पुरियो

रूपन्देही । बुटवलबाट पाल्पातर्फ जाँदै गरेको कार सिद्धार्थ राजमार्गमा पुरिएको छ । तिनाउ गाउँपालिका ३ को बुटवल पाल्पा सडक खण्डको सिद्धबाबा मन्दिर नजिक माथिबाट खसेको पहिरोले पुरेको हो ।

बुटबलबाट पाल्पाको भैरवस्थान तर्फ आउँदै गरेको लुम्बिनी प्रदेश ज।०२७६ नम्बरको कार माथिबाट आएको पहिरोको कारण पूर्ण रुपले क्षति भएको छ ।

प्रतिक्रिया दिनुहोस