काठमाडौँ । राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवल शम्सेर जबरा पक्राउ परेका छन्।
राजावादी आन्दोलनका नाममा अराजकता मच्चाएको, आगजनी तथा लुटपाट गरेको अभियोगमा उनीहरूलाई नियन्त्रणमा लिइएको काठमाडौ प्रहरी परिसरका एक अधिकारीले बताए ।
बी एन्ड बी अस्पतालमा घाइतेहरू भेटेर फर्किने क्रममा प्रहरीले उनीहरुलाई पक्राउ गरेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १५ चैत्र २०८१, २३ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रचण्डको फोटो जलाउने राप्रपा नेता पक्राउ