काठमाडौँ । व्यवस्थाको विरोध र राजतन्त्रको पक्षमा प्रदर्शन गरिएको काठमाडौँको तीनकुने क्षेत्रमा राष्ट्रिय झन्डाको किनबेच भइरहेको छ । राजावादी प्रदर्शनकारीले राष्ट्रिय झन्डा प्रयोग गरेका छन् । प्रदर्शनस्थल नजिकै राष्ट्रिय झन्डा बेच्न बसेका छन् ।
जुम्लाकी गोमा न्यौपानेले ३०० र ५०० मूल्यमा राष्ट्रिय झन्डा विक्री भएको बताइन् । २ घण्टामा २० हजार बराबरको झन्डा बिक्री भएको नाम खुलाउन नचाहेका अर्का व्यापारीले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १५ चैत्र २०८१, १२ : ३९
लेखकबाट थप