काठमाडौं । धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर स्थित बाँदरेमा सुख्खा पहिरो खसेको छ। इलाका प्रहरी कार्यालय बेनिघाटले दिएको जानकारीअनुसार बिहीबार दिउँसो १२:४५ बजे सुख्खा पहिरो खसेको हो।
पहिरो खसेपछि पृथ्वीराजमार्गको बाँदरे खण्ड एकतर्फी सञ्चालनमा छ। पहिरो हटाउने काम भइरहेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २२ फागुन २०८१, १३ : ५५
लेखकबाट थप