काठमाडौं । संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक आज बस्दैछ ।
बैठक दिउँसो सवा १२ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा आर्थिक वर्ष २०८०–८१ को लोक सेवा आयोगको ६५औँ वार्षिक प्रतिवेदन माथि छलफल गर्ने कार्यसूची रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १५ फागुन २०८१, ०८ : २५
लेखकबाट थप