काठमाडौं । रोल्पाको माडी गाउँपालिका–५ मा जिप दुर्घटना भएको छ । घोराहीबाट परिवर्तन गाउँपालिका–२ राङ्सीतर्फ जाँदै गरेको भे १ ज १०११ नम्बरको जिप दुर्घटनामा परेको हो ।
जिल्ला प्रहरी कार्यालय रोल्पाका इन्सपेक्टर बिदुरचन्द्र अधिकारीका अनुसार दुर्घटनामा परेर दुई जना घाइते भएका छन् । घाइतेहरूलाई अहिले जिल्ला अस्पताल, लिबाङतर्फ ल्याउँदै गरिएको अधिकारीले बताए ।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०१ फागुन २०८१, १३ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ओखलढुङ्गामा जिप दुर्घटना, ३ जनाको मृत्यु
बैतडीमा जिप दुर्घटनाः दुईको मृत्युु चार घाइते
गुल्मीमा जिप दुर्घटना, १२ जना घाइते
जिप दुर्घटनामा १० जना घाइते
रुकुमपूर्वमा जिप दुर्घटना, ४ जना घाइते
घान्द्रुक जाँदै गरेको जिप दुर्घटना, ५ जना घाइते