पूर्वाधार विकास समितिको बैठक बस्दै

सफल खबर संवाददाता

शनिबार, २६ माघ २०८१, ०८ : ३१
पूर्वाधार विकास समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसद अन्तर्गत रहेको पूर्वाधार विकास समितिको बैठक आज बस्दैछ ।

बैठक बिहान १० बजे सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्नेछ ।

बैठकमा जलस्रोत विधेयक, २०८१ माथि दफावार छलफल गर्ने कार्यसूची रहेको छ ।

प्रतिक्रिया दिनुहोस