चितवन। इच्छाकामना गाउँपालिका–१ का १० जना सीमान्तकृत चेपाङ समुदायका एकल महिलालाई बाख्रा वितरण गरिएको छ ।सशक्तीकरण परियोजनामार्फत् सपना भिलेज सोसियल इम्प्याक्टले आयआर्जनका लागि बाख्रा प्रदान गरिएको हो ।
सीमान्तकृत चेपाङ समुदायका एकल महिलाको जीवनस्तर उकास्न तथा आयमूलक कार्यक्रम सञ्चालन गरिरहेको इम्प्याक्टका अध्यक्ष ध्रुव गिरीले बताए । उनका अनुसार सोही परियोजनामार्फत गत वर्ष पनि १६ जना महिलालाई जनही चार वटा बाख्रा वितरण गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २४ माघ २०८१, १० : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मनहरीमा बाघले मार्यो ७ वटा बाख्रा
एकल महिलालाई बाख्रा वितरण
भरतपुर महानगरपालिकाद्वारा निर्वाहमुखी कृषिकर्म गरिरहेका कृषकलाई बाख्रा र हाँसको चल्ला वितरण
बागमतीका पाँच लाख ५० हजार बाख्रालाई लगाइयो पीपीआर खोप