काठमाडौं। सुनसरीको इनरुवास्थित पूर्वपश्चिम राजमार्गमा शुक्रबार लागेको शीतलहरसहितको बाक्लो हुस्सु । बाक्लो हुस्सुका कारण भिजिविलिटी कम हुँदा राजमार्गमा सवारी दुर्घटनाको जोखिम बढेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १८ माघ २०८१, १२ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हुस्सुले ‘भिजीबिलिटी’ कम हुँदा नेपालगञ्ज विमानस्थलमा हवाई सेवा प्रभावित