एजेन्सी । मोहम्मद सलाहको पेनाल्टी गोलमा गिरोनालाई हराएको लिभरपुल युरोपेली च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गर्ने लगभग पक्का भएको छ।
मंगलबारको खेलमा भ्रमणकारी लिभरपुलले ६३ औं मिनेटमा पेनाल्टी पाएको थियो। सलाहले पेनाल्टीलाई उपयोग गर्दै लिभरपुल १–० को जित हात पार्न सफल भएको हो।
सलाहको सो ४६ औँ च्याम्पियन्स लिग गोल हो। ३६ टोली समावेश च्याम्पियन्स लिगमा पहिलो चरणमा हुने ८ खेलपछि शीर्ष ८ स्थान पाउने टोली सिधै अन्तिम १६ मा प्रवेश गर्नेछन्। लिभरपुलले ६ खेलमा शतप्रतिशत जित हात पारेको छ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, २६ मंसिर २०८१, ०८ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मोहम्मद सलह नायक बनेको खेलमा लिभरपुलको जित
लिभरपुलको उपाधि सम्भावना अझ बलियो
टोटनहामको पोस्टमा लिभरपुलको ६ गोल
लिभरपुलसँगको दुरी कम गर्दै चेल्सी
प्रिमियर लिगमा सिटीको हार कायमै, लिभरपुलको फराकिलो शीर्षस्थान
चेल्सीमाथि लिभरपुलको सहज जित