काठमाडौँ । अमेरिकाका खर्बपति व्यवसायी एलन मस्कसँग प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले कुराकानी गरिरहेका छन् ।
शुक्रबार साँझ प्रधानमन्त्री ओलीले माइक्रोसफ्ट टिम्समार्फत सामाजिक सञ्जाल एक्सका मालिक समेत रहेका मस्कसँग कुराकानी गरिरहेको उनको सचिवालयले जनाएको छ ।
यद्यपि, के विषयमा कुराकानी भइरहेको छ भन्ने विषयमा खुलाइएको छैन ।
स्पेस एक्सका कम्पनीका मालिक समेत रहेका मस्कले नेपालमा स्याटेलाइट इन्टरनेट सेवा स्टार लिंक सुरु गर्न इच्छा देखाइरहेका छन् । सोहीबारे कुराकानी भइरहेको बुझिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०७ मंसिर २०८१, २१ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
म ट्रम्पको प्राविधिक सहयोगी मात्रै हुँ : मस्क
मैले जर्बजस्ती सरकार कब्जा गरेको छैन : मस्क
यूएसएडविरुद्ध खनिए एलन मस्क- आपराधिक संस्था भन्दै मर्ने समय आएको दाबी
एक्समा एलन मस्कले फेरे आफ्नो नाम
चुनाव जितेपछि ट्रम्पले गरे मस्कसँग पार्टी
एक्समा एलन मस्कले गरेको लगानी भन्दा ८० प्रतिशत कम मुल्य !