काठमाडौ । कृषि सामग्री कम्पनीमा कर्मचारीको माग भएको छ ।
कम्पनीले खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नेगरी विभिन्न ११ पदमा दरखास्त आह्वान गरेको हो ।
माग भएका प्रबन्धक, उपप्रबन्धक, सहायक प्रबन्धक, वरिष्ठ सहायक, सहायकलगायतका पदमा मंसिर २७ भित्र आवेदन दिन सकिने सूचनामा उल्लेख छ ।
यस्तै बढुवा प्रयोजनका लागि पनि कम्पनीले सूचना निकालेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३० कार्तिक २०८१, ०८ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रहरीमा जागिर खुल्यो
सरकारी जागिरमा आकर्षण, ३ हजार पदका लागि ४ लाख ८३ हजारको आवेदन