काठमाडौं । नेकपा माओवादी केन्द्रले मंसिर मसान्तसम्म पालिका सम्मेलन गर्ने निर्णय गरेको छ ।
आज पार्टी कार्यालयमा बसेको पदाधिकारी बैठकले मंसिर मसान्तमा पालिका सम्मेलनसँगै खबरदारी सभा गर्ने निर्णय गरेको हो । यस्तै पुस २ गते केन्द्रीय समिति बैठक पनि आह्वान गर्ने निर्णय भएको उपाध्यक्ष अग्नि सापकोटाले बताए ।
बैठकले उपनिर्वाचनका लागि सिफारिस भएका उम्मेदवारहरूको नाम अनुमोदन भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २६ कार्तिक २०८१, ११ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पञ्चायतकालीन अतिरिक्त सचिव अब चाहिंदैन : माओवादी केन्द्र
माओवादी केन्द्र र चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) सहयोग आदानप्रदान सम्बन्धमा समझदारी
नयाँ वर्षमा नयाँ सरकार बन्छ: प्रचण्ड
माओवादी केन्द्रका उच्चस्तरीय टोली चीन भ्रमणमा जाँदै
अपराधिक कार्य गर्ने सबैलाई कारबाही गर : माओवादी केन्द्र
दलित समुदायको उत्थान नभएसम्म समृद्ध नेपाल बन्न सक्दैन : राधेश्याम पासवान