सेलिब्रेटीको दशैं, टिका ग्रहण लगत्तै फेसबुकमा अपलोड

शुक्रबार, ०२ कार्तिक २०७५, १७ : ५३
सेलिब्रेटीको दशैं, टिका ग्रहण लगत्तै फेसबुकमा अपलोड

दसैंको तस्वीर फेसबुकमा नआउने कुरै भएन । त्यसमाथि नेपालीहरुका लागि यो विषेश चाड दसैं ।

यस बर्ष टिकाको साइत ९ः५१ मा थियो । करिब १० बजेतिर फेसबुक पुरै दशैमय भयो ।यस्तो काममा सेलिब्रेटीहरु किन पछि पर्थे ? दसैंमा नेपालका सेलिब्रेटीहरुले टिक ग्रहण लगत्तै फेसबुकमा फोटो अपलोड गरेका थिए ।

धेरैजसो नेपाली सेलिब्रेटीले पनि ‘दशैं स्पेशल फोटो’ले फेसबुकलाई रातै बनाएको छ ।

यसमा अभिनेत्री रेखा थापादेखि केदार घिमिरे माग्नेबुढासम्मको तँछाड-मछाड चलेको छ ।

 

प्रतिक्रिया दिनुहोस