काठमाडौँ । बिहीबार विपद् व्यवस्थापन कार्यकारिणी समितिको बैठक बस्ने भएको छ । दिउँसो ३ बजे राष्ट्रिय विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यालय सिंहदरबारमा समितिको बैठक बस्ने भएको हो । बैठकले महत्वपूर्ण निर्णय गर्ने सम्भावना रहेको समितिले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०१ कार्तिक २०८१, ११ : २७
लेखकबाट थप