काठमाडौँ । माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीको बुधबार हुने भनिएको निर्वाचन प्रक्रिया स्थगित भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल प्रचण्ड निवास खुमलटारमा बसेको पदाधिकारी बैठकले बुधबारका लागि तय भएको निर्वाचन प्रक्रिया स्थगित गर्ने निर्णय गरेको हो ।
एक विद्यार्थी नेताका अनुसार अझैपनि सहमतिको प्रयास गरिने र नभएको खण्डमा बिहीबारदेखि फेरि निर्वाचनको प्रक्रिया अगाडि बढाइने छ । नेतृत्वमा सहमति नजुट्दा अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन लम्बिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १६ असोज २०८१, १३ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अखिल क्रान्तिकारीको अध्यक्षमा ६ जनाको उम्मेदवारी
अखिल (क्रान्तिकारी)मा ३२ वर्षे उमेर हद, माघ १२ मा नेतृत्व चयन
अखिल क्रान्तिकारीमा ३२ वर्षे उमेर हदबारे छिनोफानो गर्न मतदान
उमेर हद विवादले रोकिएको अखिल क्रान्तिकारीको नेतृत्व चयन मंसिर २३ र २४ गते
अखिल क्रान्तिकारीको सम्मेलनस्थलमा हुलदंगा
अखिल क्रान्तिकारीले निर्वाचनबाट नेतृत्व चुन्ने