काभ्रेमा पहिरोले घर पुर्दा २ जनाको मृत्यु

सफल खबर संवाददाता

शनिबार, १२ असोज २०८१, ०७ : ५६
काभ्रेमा पहिरोले घर पुर्दा २ जनाको मृत्यु

काभ्रे । काभ्रेमा पहिरोले घर पुरिँदा २ जनाको मृत्यु भएको छ ।

गएराति  तेमाल गाउँपालिका ७ बस्ने भिम बहादुर तामाङको १ तले घर पहिरोले पुरिँदा बर्ष ५० की पातली तामाङ र बर्ष ४० की नक्कली तामाङको मृत्यु भएको सशस्त्र प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस