एजेन्सी । म्यानचेस्ट सिटीले युइएफए च्याम्पियन्स लिगमा औसत शुरुवात गरेको छ । गएराती सम्पन्न खेलमा म्यानचेस्टर सिटीले इन्टर मिलानसँग बराबरीमा रोकिएको छ ।
म्यानचेस्टर सिटी र इन्टर मिलान गोलरहित बराबरी खेलेका हुन् । खेल बराबरी भएपछि दुवैले एक एक अंक बाँडेका छन् ।
अब म्यानचेस्टर सिटीले अर्को खेल स्लोभान ब्राटिसलाभासँग अक्टोबर २ मा खेल्ने तालिका रहेको छ भने इन्टर मिलानले अर्को खेल अक्टोबर २ मा क्रेभेना भेजडासँग खेल्ने तालिका रहेको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, ०३ असोज २०८१, ०९ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
म्यानचेस्टर युनाइटेडले जित्यो एफए कपको उपाधि
म्यानचेस्टर सिटीले जित्यो प्रिमियर लिगको उपाधि
म्यानचेस्टर युनाइटेडले पहिलोपटक जित्यो महिला एफए कपको उपाधि
ब्राइटनलाई हराउँदै दोस्रो स्थानमा उक्लियो म्यानचेस्टर सिटी
म्यानचेस्टर सिटी एफए कपको फाइनलमा
लिभरपुल र आर्सनल हारेपछि म्यानचेस्टर सिटी शिर्ष स्थानमा