काठमाडौ । प्रतिनिधिसभा बैठकअघि सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।
संसद् अधिवेशन अन्त्य, प्रधानमन्त्रीको सम्बोधनसहित आजको कार्यसूची लगायतका विषयमा छलफल गर्न सभामुखले मध्याह्न १२ः१५ मा कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन् । बैठक संसद भवन नयाँ बानेश्वरमा बस्ने तय भएको सभामुखको सचिवालयलृ जनाएको छ ।
प्रतिनिधिसभाको बैठक सोमबार दिउँसो १ बजे बस्ने बस्दैछ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ३१ भदौ २०८१, ०८ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सभामुखले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक
कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै
राष्ट्रिय सभाको कार्यव्यवस्था बैठक सुरु
संसद् बैठकअघि सभामुखले बोलाए कार्यव्यवस्थाको बैठक