काठमाडौँ । राष्ट्रिय सभा सदस्य झक्कुप्रसाद सुवेदीले संविधान स्वीकार गर्ने हो भने संविधान पनि स्वीकार गर्नुपर्ने बताएका छन् ।मंगलबार राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद सुवेदीले माओवादीले जनयुद्ध गरेकै कारण अहिलेको संविधान बनेको बताएका हुन् ।
उनले विगतमा माओवादीले भन्ने गरेको गोलमेच सम्मेलन १२ बुँदे सहमति रहेको र त्यसकै बलमा जनआन्दोलन भएको र संविधान आएको उल्लेख गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २५ भदौ २०८१, १४ : १३
लेखकबाट थप