काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद पूर्णबहादुर घर्ती मगरले सरकार प्रमख प्रतिपक्षप्रति पूर्वाग्रही बनेको आरोप लगाएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै सरकारले आफूविरुद्ध बोल्नेहरुलाई गिरफ्तार गरेकोप्रति आपत्ति जनाए ।
उनले भने, ‘सरकार प्रतिपक्षप्रति पूर्वाग्रही बन्नु, नाति पुस्ताकाले केही जानेको छैन भनेर नयाँ दलप्रति अपमान गर्नु, सामाजिक सञ्जालमा लेख्ने र बोल्ने नागरिकलाई गिरफ्तार गर्नु, सुशासनको पक्षमा काम गर्ने कर्मचारीहरुको सरुवा गर्नु, सरकारको जिम्मेवार मन्त्रीबाट प्रहरी प्रमुखलाई सार्वजनिक कार्यक्रमबाट धम्क्याउनतिर लागेको छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १८ भदौ २०८१, १५ : १५
लेखकबाट थप