काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार अहंकारपूर्ण गलत बाटोतर्फ अग्रसर भएको टिप्पणी गरेका छन् ।प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले संख्याको उन्माद र शक्तिको दुरुपयोगतिर सरकार अग्रसर भएको बताए ।
प्रचण्डले भने, ‘जनताभन्दा स्वार्थी समूह अझै माफियाहरुको सेवा अग्रसर छ । त्यसैले अब रचनात्मक खबरदारी नगरे धेरै ढिलो हुने भयो भन्ने चिन्ताले म बोल्दैछु ।
उनले प्रतिपक्ष कमजोर नभएको भन्दै सत्तादेखि सडकसम्म उत्रिनसक्ने चेतावनी दिए । सरकारको जगमा विश्वास नभई डरले बनेको प्रचण्डले दाबी गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ११ भदौ २०८१, १४ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रतिनिधिसभाको अधिवेशन आह्वान नगरे विशेष अधिवेशनको माग गर्छौँ : प्रचण्ड
प्रचण्डले बोलाए पदाधिकारी बैठक, क्रान्तिकारीको सम्मेलन स्थगित हुनसक्ने
आत्मा आलोचनासहित जनताको घरघरमा जाने नेता तथा कार्यकर्तालाई प्रचण्डको निर्देशन
युवा सङ्गठन सम्मेलनलाई सम्बोधन गर्न अध्यक्ष प्रचण्ड मकवानपुरमा
आगामी उपनिर्वाचन र २०८४ मा माओवादी केन्द्र एक्लै प्रतिस्पर्धामा जान्छ : प्रचण्ड
सरकारले विपद् व्यवस्थापनमा ध्यान नदिँदा ठुलो जनधनको क्षति भयो : प्रचण्ड