काठमाडौं। अर्घाखाँचीको प्रसिद्ध धार्मिक तथा ऐतिहासिक पर्यटकीयस्थल अर्घा दरबार तथा मन्दिरमा ऐतिहासिक लाखे नाँच प्रस्तुत गरिँदै । श्रीकृष्ण जन्माष्टमीका दिन पञ्चेबाजाको तालमा सात तालसम्मनाँचेमा भगवान् शिव र देवी पार्वती खुशी हुन्छन् भन्ने मान्यता छ ।
प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, ११ भदौ २०८१, १० : ५८
लेखकबाट थप