बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भदौ ४ गते विश्वासको मत लिने भएका छन् । लुम्बिनी प्रदेश सभाको चौथो अधिवेशनको २५ औँ बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासको मत लिने कार्यूसुचि रहेको प्रदेश सभा सचिव दुर्लभ पुन मगरले जानकारी दिएका हुन् ।
आचार्य साउन ७ गते मुख्यमन्त्री पदमा नियुक्त भएका थिए । मुख्यमन्त्रीले नियुक्त भएको ३० भित्र विश्वासको मत लिनु पर्ने हुन्छ ।एमाले र काँग्रेसका ५६ जना प्रदेश सभा सदस्यको समर्थनमा नियुक्त भएका आचार्य नेतृत्व सरकारमा एमालेका पाँच र काँग्रेसका चार जना मन्त्री छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३० साउन २०८१, १५ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लुम्बिनी र गण्डकीका मुख्यमन्त्री रानीमहलमा
मुलुकको समृद्धिका लागि विदेश जाने सपना त्याग्न मुख्यमन्त्री आचार्यको आग्रह
प्रदेश सरकारले टुक्रे योजनालाई निरुत्साहित गर्ने रणनीति बनाएको छ : मुख्यमन्त्री आचार्य
रुपन्देहीमा मानवसेवा आश्रम शाखा कार्यालय भवनको उद्घाटन
सरकारले गर्ने हरेक काम पारदर्शी र जनउत्तरदायी : मुख्यमन्त्री आचार्य
खेल क्षेत्रको समग्र विकास गर्न प्रदेश सरकार तयार छ : मुख्यमन्त्री आचार्य