काठमाडौं । संघीय संसद राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक आज बस्दैछ ।
बैठक दिउँसो २ बजे समितिको बैठक कक्ष सिंहदरबारमा बस्नेछ ।
बैठकमा मिडिया काउन्सिल विधेयक, २०८० माथि दफावार छलफल गर्ने कार्यसूची रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २८ साउन २०८१, ०७ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विधायन व्यवस्थापनसहित दुई समितिको बैठक बस्दै
विधायन व्यवस्थपनसहित तीनवटा समितिको बैठक बस्दै