काठमाडौँ । उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहसँग नेपाली काँग्रेसका प्रदेश सभापतिहरूले भेटवार्ता गरेका छन् ।
बुधबारबाट सुरु भएको केन्द्रीय समितिको बैठकमा सहभागी हुनका लागि काठमाडौँ आएका प्रदेश सभापतिहरूले सिंहदरबार पुगेर भेट गरेका हुन् ।
उपप्रधानमन्त्री सिंहको सचिवालयको अनुसार भेटमा सातै प्रदेशका सभापतिहरू सहभागी थिए । उनीहरूले उपप्रधानमन्त्री सिंहसँग पछिल्ला पार्टी र सरकारको परिस्थिति बारेमा छलफल गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २४ साउन २०८१, २० : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निजामती ऐन बनाउन धेरै समय लागेको भन्दै सांसद थानीले गराए संसदीय समितिको ध्यानाकर्षण
कांग्रेस सभापति देउवाको बैंकक भ्रमणप्रति ओली शसंकित
आन्दोलनरत शिक्षकलाई विद्यालय फर्काउने वातावरण बनाउन महामन्त्रीद्वयलाई देउवाको निर्देशन
ओली नेतृत्वको सरकारले गति बढाउनुपर्ने काँग्रेसको निष्कर्ष
कांग्रेसको महिला संघमा भाँडभैलौ, २० जनाले दिए राजीनामा
अधिवेशन गर्न नसकेका भ्रातृ संस्थाहरू भंग गर्ने काँग्रेसको तयारी