चितवन । प्रायजसो मानिसहरु बिहान उठ्ने बित्तिकै पानी खान्छन अनी अरु कामहरु गर्छन् । तर उनिहरुलाई थाहा नहुनसक्छ की यो बानी ले उनिहरुको स्वास्थ्यलाई के गरिरहेको हुन्छ । यदी तपाईंहरुको पनि बिहान पानी खाने बानी छ भने थाहा पाइराख्नुहोस यसका फाइदाहरु । यदी बानी छैन भने यो पढेर बिहान खाली पेटमा पानी खाने बानी बनाउनुहोस जस्ले तपाईंलाई श्वास्थ राख्नुका साथै बिभिन्न रोगरुबाट छुट्कारा दिलाउछ ।
बिहान खाली पेटमा ३-४ ग्लास पानी खादाका फाईदाहरु
१. बिहान खाली पेट मा पानी पिउनाले तपाईंको रगत सफा हुन्छ साथै छालालाई पनि श्वस्थ बनाउछ ।
२. बिहान खाली पेटमा पानी पिउनाले तपाईंको मांसपेशी तथा रक्त-केशिकाहरुलाई मजभुत बनाउछ ।
३. बिहान खाली पेटमा पानी पिउदा शरीरको मेटाबोलिजम सकृय हुन्छ । तोल घटाउन चाहनुहुन्छ भने जती सक्दो बिहान खाली पेटमा पानी खाएको राम्रो ।
४. बिहान पानी खादा कब्जियत तथा यस्ले गर्ने असरबाट मुक्ती मिल्छ ।
५. बिहान पानी खाने बानीले म्रिगौला , आँखा ,पिसाब सम्बन्धी समस्यामा राहत हुन्छ साथै महिलाहरुमा मासिक चक्र नियन्त्रण गर्दछ ।
प्रतिक्रिया दिनुहोस