काठमाडौं । संसदीय सुनुवाइ समितिको बैठक स्थगित भएको छ । प्रस्तावित निर्वाचन आयुक्त कृष्णमान प्रधानबारे निर्णय गर्न विहान ११ बजे समितिको बैठक बोलाइएको थियो ।
तर दलहरु आन्तरिक छलफलमा रहेकाले बैठक ५ बजेका लागि सारिएको संसद सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेले जानकारी दिए । यौन शोषणको मुद्दामा मिलापत्र गरेको देखिएपछि प्रधानलाई अनुमोदन नगर्न चर्को दबाव छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १४ साउन २०८१, ११ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संसदीय सुनुवाइ समितिको बैठकमा प्रस्तावित न्यायाधीशहरूको सुनुवाइ हुँदै
बेल्जियमको राजदूतमा सेवा लम्सालको नाम अनुमोदन
संसदीय सुनुवाइ समितिको बैठक बस्दै
प्रस्तावित राजदूत भट्टराईका बारेमा निर्णय गर्न बसेको बैठक फेरि स्थगित
प्रस्तावित राजदूत भट्टराईकाे बारेमा निर्णय गर्न समितिको बैठक जारी
संसदीय सुनुवाइ समितिको बैठक स्थगित