दुर्घटनाग्रस्त विमानका पाइलटलाई उद्धार गरेर अस्पताल लगियो

सफल खबर संवाददाता

बुधबार, ०९ साउन २०८१, १२ : ०६
दुर्घटनाग्रस्त विमानका पाइलटलाई उद्धार गरेर अस्पताल लगियो

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार दुर्घटना भएको सौर्य एयरका पाइलटलाई उद्धार गरेर अस्पताल लगिएको छ ।पाइलट एमआर शाक्यलाई अस्पताल लगिएको विमानस्थलका प्रवक्ता सुझाव झाले जानकारी दिए ।

विमानमा रहेका अन्य यात्रुलाई उद्धार गरेर अस्पताल पठाउने तयारी भएको उनले बताए ।दुर्घटनापछि विमानमा आगो लागेको थियो ।

प्रतिक्रिया दिनुहोस