परराष्ट्रमन्त्री आरजु राणासँग भारतीय राजदूतले गरे भेट

सफल खबर संवाददाता

मंगलबार, ०१ साउन २०८१, १४ : ०९
परराष्ट्रमन्त्री आरजु राणासँग भारतीय राजदूतले गरे भेट

काठमाडौं ।  परराष्ट्रमन्त्री डा. आरजू राणा देउवासँग नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले भेट गरेका छन् । मंगलबार सिंहदरवारस्थित परराष्ट्र मन्त्रालयमा राजदूत श्रीवास्तवले परराष्ट्रमन्त्री राणासँग भेट गरेको मन्त्रालयले जनाएको छ ।

भेटमा नेपाल-भारत सम्बन्धका विविध आयामबारे सहकार्यबारे छलफ भएको मन्त्रालयले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस