यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

सफल खबर संवाददाता

मंगलबार, ०१ साउन २०८१, ०७ : १५
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

काठमाडौ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ४६ पैस र बिक्रीदर १३४ रुपैयाँ ०६ पैसा रहेको छ । 

यसैगरी युरो एकको खरिददर १४५ रुपैयाँ ६२ पैसा र बिक्रीदर १४६ रुपैयाँ २७ पैसा रहेको छ भने अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ४६ पैसा र बिक्रीदर ९० रुपैयाँ ८७ पैसा रहेको छ । 

यसैगरी कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ६० पैसा र बिक्रीदर ३६ रुपैयाँ ७६ पैसा रहेको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस