काठमाडौँ । आज आइतबार सुनको स्थिर कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा आज सुनको मूल्य स्थिर कायम भएको हो।
गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ४६ हजार ७०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ४६ हजार रुपैयाँ कायम छ । ममहासंघका अनुसार आज पनि यही मूल्यमा सुनको कारोबार सुरु भएको हो ।
महासंघले आज चाँदीको मूल्य भने घटेको जानकारी दिएको छ । गत साता १९ सय रुपैयाँ रहेको चाँदीको मूल्य आज १८ सय ७५ रुपैयाँ कायम छ । यो २५ रुपैयाँको गिरावट हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ३० असार २०८१, ११ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनको मूल्य तोलामा १ हजार रुपैयाँ घट्यो
सुनको मूल्य बढ्यो, कति पुग्यो तोलाको ?
बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्य तोलामा १४०० रुपैयाँ बढ्यो
सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?