उपसभामुख इन्दिरा राना स्वदेश फिर्ता

सफल खबर संवाददाता

सोमबार, २४ असार २०८१, १२ : ४०
उपसभामुख इन्दिरा राना स्वदेश फिर्ता

काठमाडौँ । उपसभामुख इन्दिरा राना मगर स्वदेश फर्किएकी छन् । चिनको स्वशासित क्षेत्र तिब्बतमा आयोजित चौथा चार्ईना सिजाङ ट्रान्स हिमालयन फोरममा सहभागी भएर आज बिहान स्वदेश आइपुगेकी हुन् ।

भ्रमण टोलीमा सांसद सुहाङ नेम्वाङ सहित उपसभामुखका स्वीकयसचिव कुमार नेपाली लगायतको सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस