काठमाडौँ । सहकारी छानबिन संसदीय विशेष समितिले गभर्नर महाप्रसाद अधिकारी लगायतसँग छलफल गर्ने भएको छ । समितिको अर्को बैठक सोमबार बिहान ११ बजे सिंहदरबारमा बोलाइएको छ ।
उक्त बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, नेपाल बैंकर्स संघ र कर्जा सूचना केन्द्र लिमिटेडका अध्यक्ष तथा पदाधिकारीसँग छलफल गर्ने कार्यसूची रहेको छ ।
समितिले यसअघिको बैठकमा गृह सचिव, प्रहरी प्रमुख लगायतसँग छलफल गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २४ असार २०८१, १५ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यो वर्ष अर्थतन्त्र सकारात्मक तवरले अगाडि बढ्छ : गभर्नर अधिकारी
यस्तो छ आर्थिक वर्ष २०८१–०८२ को मौद्रिक नीति (पूर्णपाठसहित)
अब पुरानै ढर्राले व्यवसाय चल्न सक्दैन : गभर्नर अधिकारी
आगामी आर्थिक वर्षको मौद्रिक नीति लचिलो ल्याउँछौं : गभर्नर अधिकारी
५० अर्ब रुपैयाँ बजारबाट तान्दै राष्ट्र बैंक
संस्था कमजोर बनाएर स्वार्थ पूर्ति गर्न खोज्ने बढे : गभर्नर अधिकारी