वेस्ट इण्डिजविरुद्ध भुर्तेलले लिए तेस्रो विकेट

सफल खबर संवाददाता

आइतबार, १६ बैशाख २०८१, १३ : १७
वेस्ट इण्डिजविरुद्ध भुर्तेलले लिए तेस्रो विकेट

काठमाडौं। टी–२० श्रृंखलाको दोस्रो खेलमा वेस्ट इण्डिज ‘ए’ विरुद्ध कुशल भुर्तेलले नेपाललाई तेस्रो सफलता दिलाएका छन् ।

खेलको दोस्रो ओभरमै नेपालका सागर ढकालले दुई विकेट लिएपछि भुर्तेलले १० औं ओभरको अन्तिम बेलमा कप्तान रोष्टन चेसकोको विकेट लिएका हुन् ।​

चेस २२ बलमा २३ रन बनाएर आउट भए ।१० ओभरमा वेस्ट इण्डिज ए ले ६४ रन जोड्दा ३ विकेट गुमाएको छ ।

 

प्रतिक्रिया दिनुहोस