सागर ढकालले दिलाए एकै ओभरमा नेपाललाई २ विकेट

सफल खबर संवाददाता

आइतबार, १६ बैशाख २०८१, १२ : ५५
सागर ढकालले दिलाए एकै ओभरमा नेपाललाई २ विकेट

काठमाडौं। टी–२० को दोस्रो खेलमा वेस्ट इण्डिज ‘ए’ विरुद्ध नेपालले एकै ओभरमा दुई विकेट लिएको खेलको दोस्रो ओभरमै नेपालका सागर ढकालले दुई विकेट लिएका हुन् ।

२.२ ओभरमा अलिक अथान्जलाई क्चाआउट गरेपछि ढकालले पाँचौं बलमा जोन्सन चाल्र्सलाई बोल्ड गरे । चाल्र्स ११ र अलिक ६ रन बनाएर आउट भएका हुन् ।

टस हारेपछि नेपाल फिल्डिङमा उत्रिएको हो ।

प्रतिक्रिया दिनुहोस