काठमाडौँ । नेकपा माओवादी केन्द्रले सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत नदिन ह्विप जारी गरेको छ ।
केहीबेर अघि सम्पन्न माओवादी संसदीय दलको बैठकले मुख्यमन्त्रीले लिने विश्वासको मत सम्बन्धी प्रस्तावकको विपक्षमा मतदान गर्न ह्विप जारी गरेको प्रदेश सभा सदस्य ओमविक्रम भाटले जानकारी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २२ चैत्र २०८०, १५ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादीको केन्द्रीय समिति बैठक सर्यो
दुईदलीय व्यवस्थामा लैजाने कांग्रेस–एमालेको सोचलाई उपचुनावले खण्डित गर्यो: माओवादी केन्द्र
माओवादी स्थायी समिति बैठक स्थगित
कांग्रेस र एमालेलाई प्रचण्डको प्रश्न- रवि लामिछानेसँग किन तर्सिएको ?
बीआरआई नेपालको हितमा छ : प्रचण्ड
सरकार परिवर्तन गर्ने खेलमा माओवादी केन्द्र छैनः प्रचण्ड