काठमाडौ । आइतबार उपत्यकासहित पहाडी र हिमाली क्षेत्रमा हर्षोल्लासका साथ फागु अर्थात होली पर्व मनाइँदैछ ।
होली पर्वका लागि आज सरकारले पहाडी र हिमाली क्षेत्रका ५६ जिल्लामा सार्वजनिक विदा दिएको छ ।
तराईका २१ जिल्लाहरू झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, उदयपुर, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपरासी (बर्दघाट सुस्तापूर्व), नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा भने सोमबार मात्रै होली पर्व मनाइन्छ । ती जिल्लामा सोमबार बिदा दिइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ११ चैत्र २०८०, ०८ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनको राप्ती नगरपालिकामा पनि चार दिन गर्मी बिदा
ईदको अवसरमा भोलि सार्वजनिक विदा दिने सरकारको निर्णय